Posts
Showing posts from 2016
पोखारिया सामुदायिक पुस्तकालय को सर्वेक्षण गरिरहेको video clipe
- Get link
- X
- Other Apps
पोखरिया सामुदायिक पुस्तकालय को परिचय
- Get link
- X
- Other Apps
पोखरिया सामुदायिक पुस्तकालय को स्थापना २०७१ कार्तिक २३ गतेका दिन आईतबार को भएको थियो । यस पुस्यकालयको सु-उदघाटन स्थानिय विकास मन्त्र श्री प्रकाशमान सिङ्ग बाट गरिएको थियो। यस पुस्तकालयको आयोजक भन्ने हो भने READ Nepal , Qatar Foundation तथा Restless Development संस्थाको आर्थिक सहयोगमा गरिएको हो। यस पुस्तकालयको दर्ता जिल्ला प्रशासन कार्यलयको दर्ता नं:- १८५५ मिति २०७१/२/२६ मा गरिएको हो। यस पुस्तकालयमा ६ ओटा कक्षहरु छन् जुन पुस्तकालय कक्ष, बाल कक्ष, महिला कक्ष , यूवा कक्ष, आई.सि.टी. कक्ष र सभा कक्ष रहेका छन्। यस पोखरिया सामुदायिक पुस्तकालय को उपलब्धिको बारमा भने हो भने यस पुस्तकालयबाट बिभिन्न तालिम तथा कार्यक्रमहरु को व्यवस्था गरेको छ। जस्मा यूवा,यूवतीहरुको लागि रोजगारी मुल्क सिप तालिम, कृषिकहरुको लागि कृषिबिज्ञहरु बाट कृषि संमबन्धि तालिम, महिलाहरुको लागि स्वास्थ संम्बन्धि तालिम , रोजगार संमबन्धि तालिम, महिला हिंसा समबन्धि तालिम आदी र बालबालिका को ज्ञान विकासको लागि हाजरी-जबाब प्रतियोगिता, बृक्तितव कला, चित्रकाला प्रतियोगिता आदि जस्ता अन्य धैरौ क्रियाकलापहरु यस पु...
३ दिने रणनीतिक योजना कार्यशाला गोष्ठी
- Get link
- X
- Other Apps
उद्घाटन कार्यक्रम READ Nepal र पोखरिया सामुदायिक पुस्तकालय को आयोजनामा मिति 2073/04/07 गते देखि संचालित ३ दिने रणनीतिक योजना कार्यशाला गोष्ठीमा पोखरिया सामुदायिक पुस्तकालयका पदाधिकारीहरु र यूवा समितिका सम्पुर्ण सदस्यहरुको सहभागीमा शुरु भयो । आउने ५ वर्षमा पुस्तकालयलाई कसरी राम्रो एंवम सुव्यवस्थित बनाउने भने विषयमा विशेष छलफल भयो । प्रतिवेदन पेश गर्ने क्रम विभिन्न संघ संस्थाहरुको पदाधिकारीहरुलाई रहेको थियो । तीन दिन सम्म चलेको कार्यशाला गोष्ठीलाई प्रशिक्षकको रुपमा READ Nepal बाट आउनु भएका Lal Bahadur Bhandai हुनुहुन्थयो । विशेष गरी कार्यशाला गोष्ठीमा पुस्तकालयलाई कसरी बिस्तार गर्ने तथा आउने ५ वर्षमा पुस्तकालयलाई कसरी संचालन गर्ने भने कुराको विशेष छलफल भयो । रणनीतिक योजनाको बारेमा बताउदै L.B Bhandari Sir रणनीतिक योजना कसरी बनाउने ,कुन कुन पक्षलाई बढी ग्राहयता दिने भने करा भयो । विभिन्न संघ संस्थाबाट आउनु भएका व्यक्तिहरुको पुस्तकालय प्रती कस्तो धारणा छ भने पनि पता लगाइयो र समुदायका मानिसहरु पुस्तकालका बारेमा कस्तो सोच,...
३ दिने रणनीतिक योजना कार्यशाला गोष्ठी
- Get link
- X
- Other Apps
उद्घाटन कार्यक्रम READ Nepal र पोखरिया सामुदायिक पुस्तकालय को आयोजनामा मिति 2073/04/07 गते देखि संचालित ३ दिने रणनीतिक योजना कार्यशाला गोष्ठीमा पोखरिया सामुदायिक पुस्तकालयका पदाधिकारीहरु र यूवा समितिका सम्पुर्ण सदस्यहरुको सहभागीमा शुरु भयो । आउने ५ वर्षमा पुस्तकालयलाई कसरी राम्रो एंवम सुव्यवस्थित बनाउने भने विषयमा विशेष छलफल भयो । प्रतिवेदन पेश गर्ने क्रम विभिन्न संघ संस्थाहरुको पदाधिकारीहरुलाई रहेको थियो । तीन दिन सम्म चलेको कार्यशाला गोष्ठीलाई प्रशिक्षकको रुपमा READ Nepal बाट आउनु भएका Lal Bahadur Bhandai हुनुहुन्थयो । विशेष गरी कार्यशाला गोष्ठीमा पुस्तकालयलाई कसरी बिस्तार गर्ने तथा आउने ५ वर्षमा पुस्तकालयलाई कसरी संचालन गर्ने भने कुराको विशेष छलफल भयो । रणनीतिक योजनाको बारेमा बताउदै L.B Bhandari Sir रणनीतिक योजना कसरी बनाउने ,कुन कुन पक्षलाई बढी ग्राहयता दिने भने करा भयो । विभिन्न संघ संस्थाबाट आउनु भएका व्यक्तिहरुको पुस्तकालय प्रती कस्तो धारणा छ भने पनि पता लगाइयो र समुदायका मानिसहरु पुस्तकालका बारेमा कस्तो सोच,...
- Get link
- X
- Other Apps
पोखरिया सामुदायिक पुस्तकालयको सौजन्य र श्री जिल्ला उचाङ्गल रामदेव कलवार उच्च मा.वि. पोखरियाको आयोजनामा आज मिति २०७३/०२/१४ गते शुक्रवारको दिन विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भयो । विद्यार्थीगरुलाई प्रश्न सोधिदै । प्रतियोगितामा कक्षा १०,९ ,८ र कक्षा ७ का छात्रछात्राहरु सहभागी थिए । मिथिला, भोजपुरा,अवध तथा गढिमाई चार समुहमा सहभागीलाई विभाजन गरी कार्यक्रम संचालन भएको थियो । सबैभन्दा बढी १६ प्रश्नको जवाफ दिएको मिथिला समुह प्रथम, दोस्रो भोजपुरा समुह तथा तेस्रो अवध समुह भएको थियो । प्रश्नहरुको नम्बर दिदै । प्रत्येक समुहमा रहेका ५ जना छात्रछात्राहरुलाई पुरस्कारस्वरुप कापी र कलम प्र.अ.व्यास महतो , वरिष्ठ शिक्षक भरत गिरी तथा शिक्षक हरिशंकर प्रसाद यादव वितरण गर्नु भएको थियो । हाजिरी जवाफ प्रतियोगिताको लागि गणित, विज्ञान, साहित्य, इतिहास र सामान्य ज्ञान तर्फका ६० वटा प्रश्नहरु सोधिएको थियो । कार्यक्रमको संचालन विद्यालयको अतिरिक्त क्रियाकलापका संयोजक शिक्षक लक्ष्मण सिंह, सहयोगी मुनेश्वर साह र अनिल गिरीको अगुवाईमा गरिए...
जीविको पार्जनको लागि भैसी पालन समबन्धि तालिम
- Get link
- X
- Other Apps
यस तालिमको उद्घाटन गर्दा READ NEPAL को सहयोग र पोखारिया समुदायिक पुस्तकालयको आयोजनामा मिति २०७३/०२/०१ गते देखि मिति २०७३/०२/०३ गते सम्म जीविको पार्जनको लागि भैसी पालन समबन्धि ३ दिने तालिम समपन्न भयो । यस तालिमका सहजकर्ता कौशल कुमार झा ( पशु बिज्ञान, जे.टि.ए) हुनुहुन्थो भने ५ जना महिला र ३७ जना पुरूष गरि जम्मा ४२ जना सहभागिहरू थिए । प्रशिकक्षणले प्रशिक्षक दिदा यस तालिममा सामाबेश गरिएको बिषय वस्तु छलफल गर्ने हो भने यस तालिम मा स्थानिय र उन्नत गाई/ भैसी सम्बन्धि जनकारि , दुधालु गाई/ भैसी छनोट गर्ने तरिका , सन्तुलन दाना भनेको के हो , गाउँ घरमा संन्तुलित दाना कसरी बनाउने आदी बिषयमा छलफल भयो । प्रशिकक्षकहरु के के सिके भन्ने छलफल हर्दै । यस तालिमको उदेश्य भन्ने हो भने स्थानिय समुदायका व्यक्ति हरुलाई व्यवसायिक अस्तर उकासनको लागि, जिविको पार्जन सुधारको लागि , समुदायका व्यक्ति लाई भैसी सम्बन्धि बिशेश जनकारि गराई त्यसबाट उनिहरुको जिवन अस्तर परिवतर्न गर्न को लागि यो तालिम संन्चालन गरिएको हो । यस तालिम बाट भैसी पालन बाट पनि व...
Home Work Class का विद्यार्थीहरु
- Get link
- X
- Other Apps
Home Work Class मा पढदै विद्यार्थीहरु Restless Development को आर्थिक सहयोग तथा पोखरिया साामुदायिक पुस्तकालय को आयोजनामा संचालित Home Work Class मा ३५ जना सहभागीहरु रहेका छन् । यस्मा २५ जान केटीहरु र १५ जना केटाहरु रहेका छन् ।यस Home Work Class मा कक्षा ६ देखि कक्षा ९ सम्मका विद्यार्थीहरु रहेका छन। यस कक्षामा ३ वटा विषयहरुको पढाई हुन्छ । Home Work Class मा पढदै विद्यार्थीहरु Home Work Class हप्ताको ६ दिन संचालन हुन्छ। यसमा विषेश गरेर Math, Science र English विषयको पढाई हुन्छ ।दुई दिन एउटा विषय हुन्छ भने अर्को दुई दिन अर्को विषय हुन्छ ।यसै गरी दुई दिन Math, दुई दिन Science र दुई दिन English हुन्छ । Home Work Class मा Test दिदै विद्यार्थीहरु यस कक्षालाई संचालन गर्ने ३ जना शिक्षकहरु हुनुहुन्छ । यस कक्षामा विषेश गरी विद्यार्थीहरुको विषय बस्तुमा भएको समस्या लाई हेरी समाधान गर्ने कार्य गरिन्छ । हप्ता पिछे Class Test पनि लिने गरिन्छ ।
एस.एल.सी. तैयारी कक्षा
- Get link
- X
- Other Apps
पोखरिया सामुदायिक पुस्तकालय तथा Restless Development को आर्थिक सहयोग द्दारा संचालित SLC Preparation Class मा जम्मा ५१ जना विद्यार्थीहरु रहेका छन् । यसमा मुख्य गरेर तिन वटा विषयहरु पढाई हुन्छ । ENGLISH,MATH AND SCIENCE मिति २०७२/११/१० गतेका दिन तिनिहरुको SLC सरह Exam भइरहेको छ । शुरुमा गणित विषयको परिक्षा भयो र आज अग्रेजी विषयको परिक्षा हुदै परिक्षामा सम्मिलित विद्यार्थीहरुको केही चित्रहरु । SLC Preparation Class को फाईदा भन्ने हो भने यस समुदायका गरिब, जेहेन्दार विद्यार्थीहरुलाई निशुल्क रुपमा Class गर्न पाईन्छ ्।उनीहरुको अध्ययनमा समस्याहरु बुझन वा समाधान गर्न सक्दछन। सहभागीहरुलाई SLC Basic को आधारमा पढाई भईरहेको छ । SLC मा आएको प्रश्नहरुको उतर कसरी लेख्दा उतम वा राम्रो नम्बर आउछ भने तरिकाहरु बताउने गरिन्छ । सहभागी विद्यार्थीहरुलाई SLC MODEL को आधारमा Monthly Test लिने गरिन्छ ।यदि कुनै विषयमा कमजोर विद्यार्थी छ भने त्यलाई मदत पुर्याउने गरिन्छ ।