पोखरिया सामुदायिक पुस्तकालय को परिचय

यस पुस्तकालयको दर्ता जिल्ला प्रशासन कार्यलयको दर्ता नं:- १८५५ मिति २०७१/२/२६ मा गरिएको हो। यस पुस्तकालयमा ६ ओटा कक्षहरु छन् जुन पुस्तकालय कक्ष, बाल कक्ष, महिला कक्ष , यूवा कक्ष, आई.सि.टी. कक्ष र सभा कक्ष रहेका छन्। यस पोखरिया सामुदायिक पुस्तकालय को उपलब्धिको बारमा भने हो भने यस पुस्तकालयबाट बिभिन्न तालिम तथा कार्यक्रमहरु को व्यवस्था गरेको छ। जस्मा यूवा,यूवतीहरुको लागि रोजगारी मुल्क सिप तालिम, कृषिकहरुको लागि कृषिबिज्ञहरु बाट कृषि संमबन्धि तालिम, महिलाहरुको लागि स्वास्थ संम्बन्धि तालिम , रोजगार संमबन्धि तालिम, महिला हिंसा समबन्धि तालिम आदी र बालबालिका को ज्ञान विकासको लागि हाजरी-जबाब प्रतियोगिता, बृक्तितव कला, चित्रकाला प्रतियोगिता आदि जस्ता अन्य धैरौ क्रियाकलापहरु यस पुस्यकालय द्ररा संन्चालित गरिन्छ।
LIBRARY SECTION
ICT SECTION
यस पुस्तकालयको ICT section मा ७ ओटा Computer हरु रहेका छन। पुस्तकालयको आर्कशण भन्ने हो भने ICT
section लाई भनिन्छ । सबै Computer मा Internet को सुबिधा भएकोले यो कक्ष
सबै भन्दा बढी आकर्शण कक्ष हो। यस कक्षमा माधमिक स्तरका बिद्यार्थीहरुको लागि
महत्वपूण मानिएको छ किनभने उनिहरुको पाढ्यक्रमा अधारित English ,
Math र Science बिषयको video हरु हेरि अध्यन अध्यापन
गर्ने गर्दछन् । यस कक्षबाट संन्चालित Computer basic course तालिमले यूवा यूवती, पुरुष
तथा महिलाहरुकोलागि अति महत्वपूण मानिएको पाईन्छ। यस तालिमबाट उनिहरुको सुचना तथा
प्रविधि ज्ञानमा अती नै सहयोग पुर्याएको मानिन्छ । यो तालिम नि:शुल्क पुरमा
संन्चालन हुन्छ।
करिब यस बाट ६५ जनाले Computer basic course को तालिम लिसकेका छन। यस
कक्षमा दैनिक प्रयोगकर्ताको संख्या हरेक दिन ५० देखि ८० जना को तथ्यान्क रहेको
पाईन्छ भने मानसिक प्रयोग कर्ता भने हो भने १२०० देखि १४०० सम्म रहेको पाईन्छ।
CHILD SECTION
- यस पुस्तकालयको बाल कक्ष अति नै बालबालिकाको लागि आर्कणको कक्ष मानिन्छ । यस बाल कक्षमा मात्र बालबालिका हरुको लागि अध्यन तथा खेलकुदको व्यस्था गरिएको छ। यस कक्षमा बालबालिकाको बैधिक र मान्सिक विकास निम्त यसमा खेल- खेलदै अध्यनको बिकासको लागि यो कक्ष निर्माण गरिएको पाईन्छ। यस कक्षमा ७१२ ओटा बालपुस्तहरु छन् । जस्मा कथा साम्रगी , बालकबिता, चित्रकला, इतिहास अदी पुस्तहरु उपलब्ध छन। यस बाल कक्षमा दैनिक ३० देखी ४५ जना बालबालिकाहरु आउने गर्दछन् ।
Comments
Post a Comment