जीविको पार्जनको लागि भैसी पालन समबन्धि तालिम

यस तालिमको उद्घाटन गर्दा
READ NEPAL को सहयोग र पोखारिया समुदायिक पुस्तकालयको आयोजनामा मिति २०७३/०२/०१ गते  देखि मिति २०७३/०२/०३ गते सम्म जीविको पार्जनको लागि भैसी पालन समबन्धि ३ दिने तालिम समपन्न भयो । यस तालिमका सहजकर्ता कौशल कुमार झा ( पशु बिज्ञान, जे.टि.ए) हुनुहुन्थो भने ५ जना महिला र ३७ जना पुरूष गरि जम्मा ४२ जना सहभागिहरू थिए । 

प्रशिकक्षणले प्रशिक्षक दिदा



यस तालिममा सामाबेश गरिएको बिषय वस्तु छलफल गर्ने हो भने यस तालिम मा स्थानिय र उन्नत गाई/ भैसी सम्बन्धि जनकारि ,  दुधालु गाई/ भैसी छनोट गर्ने तरिका , सन्तुलन दाना भनेको के हो  , गाउँ घरमा संन्तुलित दाना कसरी बनाउने आदी बिषयमा छलफल भयो । 



प्रशिकक्षकहरु के के सिके भन्ने छलफल हर्दै ।
यस तालिमको उदेश्य भन्ने हो भने स्थानिय समुदायका व्यक्ति हरुलाई व्यवसायिक अस्तर उकासनको लागि, जिविको पार्जन सुधारको लागि  ,  समुदायका व्यक्ति लाई भैसी सम्बन्धि बिशेश जनकारि गराई त्यसबाट उनिहरुको जिवन अस्तर परिवतर्न गर्न को लागि यो तालिम संन्चालन गरिएको हो । यस तालिम बाट भैसी पालन बाट पनि व्यसाय गरे राम्रो आमदनी आउन सक्दछ भने प्रोत्साहन गर्ने जस्ता उदेशय यस तालिम को रहेको थियो ।



Comments

Popular posts from this blog

पोखरिया सामुदायिक पुस्तकालय को परिचय

३ दिने रणनीतिक योजना कार्यशाला गोष्ठी