३ दिने मातृ शिशु स्वास्थ्य तथा सरसफाई समनब्धी तालिम

पोखरिया सामुदायिक पुस्तकालय द्धारा संचालित ३ दिने मातृ शिशु तथा सरसफाई तालिम सम्पन्न भयो जस्मा २६ जना महिलाहरु र दुई जान पोखरिया अस्पतालका डा. रोशन चौरसिया र दिपिका सिंह हुनुहुन्थयो ।
जस्को अध्यक्षता पोखरिया सामुदायिक पुस्तकालयका सचिव उमेश प्रसाद चौहान ज्यु ले गर्नु भइको थियो ।
स्वाजत 

 कार्यक्ेमको पहिलो दिन



Comments

Popular posts from this blog

पोखरिया सामुदायिक पुस्तकालय को परिचय

३ दिने रणनीतिक योजना कार्यशाला गोष्ठी