Posts

पुस्तकालयलाई ( COMPUTER )कम्प्युटर हस्तान्तरण कार्यक्रम

Image
मिति २०७४/०२/१० गते बुधबारका दिन संघीय समाजवादी फोरम नेपालका सभासद् माननीय लालबाबु गदी ज्युको संसदीय कोषको रकमबाट २ थान कम्प्युटर पोखरिया सामुदायिक पुस्तकालयका अध्यक्ष श्री भरत गिरी ज्यूलाई हस्तान्तरण गरियो । कम्प्युटर हस्तान्तरण गर्दै । यस हस्तान्तरण कार्यक्रममा केन्द्रीय सदस्य श्री हरिनारायण प्रसाद रौनियार , मोहन चौधरी , प्रवक्ता सलाउदीन अहमद , जिल्ला अध्यक्ष विरेन्द्र यादव लगायतका व्यक्तिहरु साथै पोखरिया सामुदायिक पुस्तकालयका कोषाध्यक्ष महमद गनी अंसारी , सचिव उमेश प्रसाद चौहान , आजिवन सदस्यहरु , समाजसेवी गोवर्धन यादव , लगायतका उपस्थितिमा हस्तान्तरण कार्यक्रम समपन्न भयो । साथै यस्ता कार्यक्रम अझ थप हुने केन्द्रीय सदस्य श्री हरिनारायण प्रसाद रौनियार ज्यूले यस कार्यक्रममा बताउनु भयो ।

पुस्तकालयलाई ( COMPUTER )कम्प्युटर हस्तान्तरण कार्यक्रम

Image
मिति २०७४ ÷ ०२ ÷ १० गते बुधबारका दिन संघीय समाजवादी फोरम नेपालका सभासद् माननीय लालबाबु गदी ज्युको संसदीय कोषको रकमबाट २ थान कम्प्युटर पोखरिया सामुदायिक पुस्तकालयका अध्यक्ष श्री भरत गिरी ज्यूलाई हस्तान्तरण गरियो ।         कम्प्युटर हस्तान्तरण गर्दै । यस हस्तान्तरण कार्यक्रममा केन्द्रीय सदस्य श्री हरिनारायण प्रसाद रौनियार , मोहन चौधरी , प्रवक्ता सलाउदीन अहमद , जिल्ला अध्यक्ष विरेन्द्र यादव लगायतका व्यक्तिहरु साथै पोखरिया सामुदायिक पुस्तकालयका कोषाध्यक्ष महमद गनी अंसारी , सचिव उमेश प्रसाद चौहान , आजिवन सदस्यहरु , समाजसेवी गोवर्धन यादव , लगायतका उपस्थितिमा हस्तान्तरण कार्यक्रम समपन्न भयो ।  साथै यस्ता कार्यक्रम अझ थप हुने केन्द्रीय सदस्य श्री हरिनारायण प्रसाद रौनियार ज्यूले यस कार्यक्रममा बताउनु भयो ।

बुनाई कटाई तालिम समबन्धि भिडियो

Image

पोखारिया सामुदायिक पुस्तकालय को सर्वेक्षण गरिरहेको video clipe

Image

पोखरिया सामुदायिक पुस्तकालय को परिचय

Image
पोखरिया सामुदायिक पुस्तकालय को स्थापना २०७१ कार्तिक २३ गतेका दिन आईतबार को भएको थियो । यस पुस्यकालयको सु-उदघाटन स्थानिय विकास मन्त्र श्री प्रकाशमान सिङ्ग बाट गरिएको थियो। यस पुस्तकालयको आयोजक भन्ने हो भने READ Nepal , Qatar Foundation   तथा Restless Development   संस्थाको आर्थिक सहयोगमा गरिएको हो।   यस पुस्तकालयको दर्ता जिल्ला प्रशासन कार्यलयको दर्ता नं:- १८५५ मिति २०७१/२/२६ मा गरिएको हो। यस पुस्तकालयमा ६ ओटा कक्षहरु छन् जुन पुस्तकालय कक्ष, बाल कक्ष, महिला कक्ष , यूवा कक्ष, आई.सि.टी. कक्ष र सभा कक्ष रहेका छन्। यस पोखरिया सामुदायिक पुस्तकालय को उपलब्धिको बारमा भने हो भने यस पुस्तकालयबाट बिभिन्न तालिम तथा कार्यक्रमहरु को व्यवस्था गरेको छ। जस्मा यूवा,यूवतीहरुको लागि रोजगारी मुल्क सिप तालिम, कृषिकहरुको लागि कृषिबिज्ञहरु बाट कृषि संमबन्धि तालिम, महिलाहरुको लागि स्वास्थ संम्बन्धि तालिम , रोजगार संमबन्धि तालिम, महिला हिंसा समबन्धि तालिम आदी र बालबालिका को ज्ञान विकासको लागि हाजरी-जबाब प्रतियोगिता, बृक्तितव कला, चित्रकाला प्रतियोगिता आदि जस्ता अन्य धैरौ क्रियाकलापहरु यस पु...

३ दिने रणनीतिक योजना कार्यशाला गोष्ठी

Image
उद्घाटन कार्यक्रम  READ Nepal र पोखरिया सामुदायिक पुस्तकालय को आयोजनामा मिति 2073/04/07 गते देखि  संचालित  ३ दिने रणनीतिक योजना कार्यशाला गोष्ठीमा पोखरिया सामुदायिक पुस्तकालयका पदाधिकारीहरु र यूवा समितिका सम्पुर्ण सदस्यहरुको सहभागीमा शुरु भयो  । आउने ५ वर्षमा पुस्तकालयलाई कसरी राम्रो एंवम सुव्यवस्थित बनाउने भने विषयमा विशेष छलफल भयो । प्रतिवेदन पेश गर्ने क्रम  विभिन्न संघ संस्थाहरुको पदाधिकारीहरुलाई रहेको थियो । तीन दिन सम्म चलेको कार्यशाला गोष्ठीलाई प्रशिक्षकको रुपमा READ Nepal बाट आउनु भएका Lal Bahadur Bhandai हुनुहुन्थयो । विशेष गरी कार्यशाला गोष्ठीमा पुस्तकालयलाई कसरी बिस्तार गर्ने तथा आउने ५ वर्षमा पुस्तकालयलाई कसरी संचालन गर्ने भने कुराको विशेष छलफल भयो । रणनीतिक योजनाको बारेमा बताउदै L.B Bhandari Sir  रणनीतिक योजना कसरी बनाउने ,कुन कुन पक्षलाई बढी ग्राहयता दिने भने करा भयो । विभिन्न संघ संस्थाबाट आउनु भएका व्यक्तिहरुको पुस्तकालय प्रती कस्तो धारणा छ भने पनि पता लगाइयो र समुदायका मानिसहरु पुस्तकालका बारेमा कस्तो सोच,...