Posts
Home Work Class का विद्यार्थीहरु
- Get link
- X
- Other Apps
Home Work Class मा पढदै विद्यार्थीहरु Restless Development को आर्थिक सहयोग तथा पोखरिया साामुदायिक पुस्तकालय को आयोजनामा संचालित Home Work Class मा ३५ जना सहभागीहरु रहेका छन् । यस्मा २५ जान केटीहरु र १५ जना केटाहरु रहेका छन् ।यस Home Work Class मा कक्षा ६ देखि कक्षा ९ सम्मका विद्यार्थीहरु रहेका छन। यस कक्षामा ३ वटा विषयहरुको पढाई हुन्छ । Home Work Class मा पढदै विद्यार्थीहरु Home Work Class हप्ताको ६ दिन संचालन हुन्छ। यसमा विषेश गरेर Math, Science र English विषयको पढाई हुन्छ ।दुई दिन एउटा विषय हुन्छ भने अर्को दुई दिन अर्को विषय हुन्छ ।यसै गरी दुई दिन Math, दुई दिन Science र दुई दिन English हुन्छ । Home Work Class मा Test दिदै विद्यार्थीहरु यस कक्षालाई संचालन गर्ने ३ जना शिक्षकहरु हुनुहुन्छ । यस कक्षामा विषेश गरी विद्यार्थीहरुको विषय बस्तुमा भएको समस्या लाई हेरी समाधान गर्ने कार्य गरिन्छ । हप्ता पिछे Class Test पनि लिने गरिन्छ ।
एस.एल.सी. तैयारी कक्षा
- Get link
- X
- Other Apps
पोखरिया सामुदायिक पुस्तकालय तथा Restless Development को आर्थिक सहयोग द्दारा संचालित SLC Preparation Class मा जम्मा ५१ जना विद्यार्थीहरु रहेका छन् । यसमा मुख्य गरेर तिन वटा विषयहरु पढाई हुन्छ । ENGLISH,MATH AND SCIENCE मिति २०७२/११/१० गतेका दिन तिनिहरुको SLC सरह Exam भइरहेको छ । शुरुमा गणित विषयको परिक्षा भयो र आज अग्रेजी विषयको परिक्षा हुदै परिक्षामा सम्मिलित विद्यार्थीहरुको केही चित्रहरु । SLC Preparation Class को फाईदा भन्ने हो भने यस समुदायका गरिब, जेहेन्दार विद्यार्थीहरुलाई निशुल्क रुपमा Class गर्न पाईन्छ ्।उनीहरुको अध्ययनमा समस्याहरु बुझन वा समाधान गर्न सक्दछन। सहभागीहरुलाई SLC Basic को आधारमा पढाई भईरहेको छ । SLC मा आएको प्रश्नहरुको उतर कसरी लेख्दा उतम वा राम्रो नम्बर आउछ भने तरिकाहरु बताउने गरिन्छ । सहभागी विद्यार्थीहरुलाई SLC MODEL को आधारमा Monthly Test लिने गरिन्छ ।यदि कुनै विषयमा कमजोर विद्यार्थी छ भने त्यलाई मदत पुर्याउने गरिन्छ ।
३ दिने मातृ शिशु स्वास्थ्य तथा सरसफाई समनब्धी तालिम
- Get link
- X
- Other Apps
पोखरिया सामुदायिक पुस्तकालय द्धारा संचालित ३ दिने मातृ शिशु तथा सरसफाई तालिम सम्पन्न भयो जस्मा २६ जना महिलाहरु र दुई जान पोखरिया अस्पतालका डा. रोशन चौरसिया र दिपिका सिंह हुनुहुन्थयो । जस्को अध्यक्षता पोखरिया सामुदायिक पुस्तकालयका सचिव उमेश प्रसाद चौहान ज्यु ले गर्नु भइको थियो । स्वाजत कार्यक्ेमको पहिलो दिन