Posts

Showing posts from May, 2016
Image
पोखरिया सामुदायिक पुस्तकालयको सौजन्य र श्री जिल्ला उचाङ्गल रामदेव कलवार उच्च मा.वि. पोखरियाको आयोजनामा आज मिति २०७३/०२/१४ गते शुक्रवारको दिन विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भयो ।  विद्यार्थीगरुलाई प्रश्न सोधिदै ।   प्रतियोगितामा कक्षा १०,९ ,८ र कक्षा ७ का छात्रछात्राहरु सहभागी  थिए । मिथिला, भोजपुरा,अवध तथा गढिमाई चार समुहमा सहभागीलाई विभाजन गरी कार्यक्रम संचालन भएको थियो । सबैभन्दा बढी १६ प्रश्नको जवाफ दिएको मिथिला समुह प्रथम, दोस्रो भोजपुरा समुह तथा तेस्रो अवध समुह भएको थियो ।  प्रश्नहरुको नम्बर दिदै । प्रत्येक समुहमा रहेका ५ जना छात्रछात्राहरुलाई पुरस्कारस्वरुप कापी र कलम प्र.अ.व्यास महतो , वरिष्ठ शिक्षक भरत गिरी तथा शिक्षक हरिशंकर प्रसाद यादव वितरण गर्नु भएको थियो । हाजिरी जवाफ प्रतियोगिताको लागि गणित, विज्ञान, साहित्य, इतिहास र सामान्य ज्ञान तर्फका ६० वटा प्रश्नहरु सोधिएको थियो ।    कार्यक्रमको संचालन विद्यालयको अतिरिक्त क्रियाकलापका संयोजक शिक्षक लक्ष्मण सिंह, सहयोगी मुनेश्वर साह र अनिल गिरीको अगुवाईमा गरिए...

जीविको पार्जनको लागि भैसी पालन समबन्धि तालिम

Image
यस तालिमको उद्घाटन गर्दा READ NEPAL को सहयोग र पोखारिया समुदायिक पुस्तकालयको आयोजनामा मिति २०७३/०२/०१ गते  देखि मिति २०७३/०२/०३ गते सम्म जीविको पार्जनको लागि भैसी पालन समबन्धि ३ दिने तालिम समपन्न भयो । यस तालिमका सहजकर्ता कौशल कुमार झा ( पशु बिज्ञान, जे.टि.ए) हुनुहुन्थो भने ५ जना महिला र ३७ जना पुरूष गरि जम्मा ४२ जना सहभागिहरू थिए ।  प्रशिकक्षणले प्रशिक्षक दिदा यस तालिममा सामाबेश गरिएको बिषय वस्तु छलफल गर्ने हो भने यस तालिम मा स्थानिय र उन्नत गाई/ भैसी सम्बन्धि जनकारि ,  दुधालु गाई/ भैसी छनोट गर्ने तरिका , सन्तुलन दाना भनेको के हो  , गाउँ घरमा संन्तुलित दाना कसरी बनाउने आदी बिषयमा छलफल भयो ।  प्रशिकक्षकहरु के के सिके भन्ने छलफल हर्दै । यस तालिमको उदेश्य भन्ने हो भने स्थानिय समुदायका व्यक्ति हरुलाई व्यवसायिक अस्तर उकासनको लागि, जिविको पार्जन सुधारको लागि  ,  समुदायका व्यक्ति लाई भैसी सम्बन्धि बिशेश जनकारि गराई त्यसबाट उनिहरुको जिवन अस्तर परिवतर्न गर्न को लागि यो तालिम संन्चालन गरिएको हो । यस तालिम बाट भैसी पालन बाट पनि व...

तीन महिने व्यवसायिक सिलाई कटाई तालिमको उद्घाटन

Image