पोखरिया सामुदायिक पुस्तकालयमा आज मिति 2072/04/20 का दिन भुकम्पबाट परेका असरहरुलाई घटाउन बाबलिकाहरुलाई चित्र काल कार्यक्रम गराइयो । painting को बारेमा ब्याखा गर्दै। विद्ार्थी हरु painting गर्दै ।
पोखरिया सामुदायिक पुस्तकालयको आयोजना तथा रिड नेपालको सहयोगमा वि Bf लय स्तरीय हाजिरी जवाफ प्रतियोगिता , वक्तृता प्रतियोगिता र चित्रकला प्रतियोगिता उतकृष्ट भएका वि Bf र्थीहरु लाई पुरस्कार वितरण गरियो ।