Posts

Showing posts from December, 2016

बुनाई कटाई तालिम समबन्धि भिडियो

Image

पोखारिया सामुदायिक पुस्तकालय को सर्वेक्षण गरिरहेको video clipe

Image

पोखरिया सामुदायिक पुस्तकालय को परिचय

Image
पोखरिया सामुदायिक पुस्तकालय को स्थापना २०७१ कार्तिक २३ गतेका दिन आईतबार को भएको थियो । यस पुस्यकालयको सु-उदघाटन स्थानिय विकास मन्त्र श्री प्रकाशमान सिङ्ग बाट गरिएको थियो। यस पुस्तकालयको आयोजक भन्ने हो भने READ Nepal , Qatar Foundation   तथा Restless Development   संस्थाको आर्थिक सहयोगमा गरिएको हो।   यस पुस्तकालयको दर्ता जिल्ला प्रशासन कार्यलयको दर्ता नं:- १८५५ मिति २०७१/२/२६ मा गरिएको हो। यस पुस्तकालयमा ६ ओटा कक्षहरु छन् जुन पुस्तकालय कक्ष, बाल कक्ष, महिला कक्ष , यूवा कक्ष, आई.सि.टी. कक्ष र सभा कक्ष रहेका छन्। यस पोखरिया सामुदायिक पुस्तकालय को उपलब्धिको बारमा भने हो भने यस पुस्तकालयबाट बिभिन्न तालिम तथा कार्यक्रमहरु को व्यवस्था गरेको छ। जस्मा यूवा,यूवतीहरुको लागि रोजगारी मुल्क सिप तालिम, कृषिकहरुको लागि कृषिबिज्ञहरु बाट कृषि संमबन्धि तालिम, महिलाहरुको लागि स्वास्थ संम्बन्धि तालिम , रोजगार संमबन्धि तालिम, महिला हिंसा समबन्धि तालिम आदी र बालबालिका को ज्ञान विकासको लागि हाजरी-जबाब प्रतियोगिता, बृक्तितव कला, चित्रकाला प्रतियोगिता आदि जस्ता अन्य धैरौ क्रियाकलापहरु यस पु...