३ दिने मातृ शिशु स्वास्थ्य तथा सरसफाई समनब्धी तालिम
पोखरिया सामुदायिक पुस्तकालय द्धारा संचालित ३ दिने मातृ शिशु तथा सरसफाई तालिम सम्पन्न भयो जस्मा २६ जना महिलाहरु र दुई जान पोखरिया अस्पतालका डा. रोशन चौरसिया र दिपिका सिंह हुनुहुन्थयो । जस्को अध्यक्षता पोखरिया सामुदायिक पुस्तकालयका सचिव उमेश प्रसाद चौहान ज्यु ले गर्नु भइको थियो । स्वाजत कार्यक्ेमको पहिलो दिन